कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैं – यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२को नतिजा ३० गते साँझ ५ बजे सार्वजनिक हुँदै छ

कक्षा १२ को नतिजा प्रकाशित हुनासाथ १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा पठाएर वा मोबाईलवाट *1600# डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेवसाइटमा https://neb.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिन्छ।