
विद्यार्थी गुणीय चक्र SQC, कार्यक्रम संचालन गर्ने संस्था QUEST-Nepal ले आफ्ना दिवंगत अध्यक्ष राजकुमार महर्जन (२०१८-२०२१ ) संस्मरणमा राष्ट्रिय स्तरको पुरस्कार घोषणा गरेको छ । National SQC School Award नामक उक्त पुरस्कार विद्यालयलाई प्रदान गरिने भएको छ ।
पुरस्कारको लागि विद्यालय यस्क्युसी कार्यक्रममा सक्रिय सहभागी भएको , QUEST-Nepal को संस्थागत सदस्य ,SQC को पाठ्यक्रम निरन्तर ५ बर्ष लागु गरेको , ३ वटा राष्ट्रिय सम्मेलन तथा एउटा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिएको , ५ जना SQC facilitators र २ वटा master Trainers , ३ वटा स्कुल कन्वेंसन , एउटा हव कन्वेंसन वा राष्ट्रिय कन्वेंसन र QUEST-NEPAL को नियमित कार्यक्रम तथा अभिलेखीकरणमा अब्बल भएको लगायतका मापदण्ड तोकिएको छ ।
आवेदन मसिर ५ गते सम्म दिन सकिनेछ ।
पुरस्कार सम्बन्धी मापदण्ड यो लिंक https://drive.google.com/file/d/1sXa7gQINJp9JRTVifyFHqYNNKdPubhFe/view?fbclid=IwAR3R9MbrouwEIQU1npSK0ylY0XMMNk0DVmz66OzhImYx7BSQ7hctZca0qnQ
आवेदन फारम