What did I know from Project Based Learning?

Ever since I started my formal teaching to the young kids of one of the progressive schools of Lalitpur, the Project based learning has been really interesting and truly sometimes it has been painstaking.  I found the process very time consuming, efforted but at the end of process my kids were really strong on content as well as skills. The main knowledge I got that we need to flip the bloom’s taxonomy from surficial learning to deeper learning. Nearly after a decade every year I find different challenges and dimensions in PBL. Here in this article I have…

जेसिएले गर्यो कक्षा ११ का विद्यार्थीको प्रबोधिकरण कार्यक्रम

पोखरा- १३ साउन , पोखराको जेसिए स्कुल तथा कलेजले कक्ष ११मा भर्ना भएका विद्यार्थीको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ! शनिबार आयोजित कार्यक्रममा चर्चित वक्ता सरोज घिमिरेले विद्यार्थीहरूलाई कसरी गोल सेटिंग गर्ने र कसरी उज्ज्यालो तिरको यात्रा तय गर्ने भन्ने विषयमा प्रकाश पार्नु भएको थियो ! जेसिएकै पूर्व विद्यार्थी तथा मेडिकल स्टुडेन्ट दीक्षा वस्तीले करियरको टनेल कसरी खन्ने ? जेसिएले कसरी त्यो टनेल खन्न मद्दत पुर्याउँछ भन्ने बारेमा आफ्नो अनुभव सुनाउनु भएको थियो । उक्त कार्यक्रममा प्राचार्य सुन्दर ढकाल , अभिभावक , विद्यार्थी तथा निर्देशक मुकुन्दप्रसाद वस्तीले बिभिन्न विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम विद्यालयका डीन सुन्दर…