https://youtu.be/tIDlY7OCwV4 Let's listen the experts
https://youtu.be/tIDlY7OCwV4 Let's listen the experts
This activity was done as a part of Tata Institute of social sciences https://youtu.be/HCZS8kJfB4A
Narayan Prasad Sapkota Master Trainer, QUEST –Nepal It’s very sad to say that in Nepal we are teaching the 19th century curriculum with teachers of 20th century to the children of 21st century. Now question comes what are 21st century learning skills and how should impart to our young learning kids?. A 21st century education is about giving students the skills they need to succeed in this new world, and helping them grows the confidence to practice those skills. Creativity Critical thinking Communication Collaboration These four themes are not to be understood as units or…
Problem-Based_and_Project-Based_LearningDownload
विशेष स्वास्थ्य सम्बन्धी अनुरोध आदरणीय अभिभावक ज्यू नमस्कार ! पछिल्ला दिनहरूमा नानिबाबुहरूको आँखा पाक्ने रोग ( EYE FLU- conjunctivitis ) व्यापक मात्रामा देखिएको हुनाले हामी सबैले सचेतना अपनाउनु परेको छ । विद्यालयमा पनि धेरै नानिबाबुहरूको आँखामा सङ्क्रमण देखिएको हुनाले सङ्क्रमित नानिबाबुहरूबाट अन्य नानिबाबुहरूमा सर्ने हुनाले घरमै आराम गर्ने र डाक्टरको सल्लाह बमोजिम तुरुन्त उपचार गर्नु पर्ने हुन्छ । तसर्थ आँखा जस्तो संबेदनशील कुरामा सचेत र सहकार्य गर्न विद्यालय परिवार हार्दिक अनुरोध गर्दछ । विद्यालय प्रशासन जेसिए स्कुल
Narayan Prasad Sapkota Educator I Teacher I Trainer In the Nepal, thousands of middle and high school students attend schools that don’t match the reality of their lives. By their teenage years, young people should be solving complex problems, thinking critically about tough concepts, and communicating their ideas effectively. Yet, our schools are organized to be lecture-based, encouraging students to simply memorize facts and follow rules. The evaluation system of Nepal is also not scientific. Its tests our memory power but not our skills. Deeper Learning is a set of student outcomes that includes mastery…
नारायण सापकोटा s.l.c २०५९ माघको महिना तराईको धुम्म परेको मौसम साँझ पर्ने लागेको बेलामा बाख्रा खेदेर घरमा जाने तरखरमा थिएँ एक्कासी मेरी बालसखा लक्ष्मी कुदेर आइपुगिन् । तराइको धान काटेपछिको खुला फाँटमा। उनको स्वास बढेर आइरहेको थियो। उनी मलाई केहि भन्न खोज्दै थिइन्। एकछिन पछी उनले त्यो खबर बताइन- मेरो पोखराबाट एउटा चिठी आएको छ भनेर । उनले त्यो पनि भनिन कि म गण्डकी बोर्डडिंग स्कूलमा पास भए भनेर। एकछिन आफै पत्ताईन होइन होला भन्ने मात्रै पर्यो। त्यो खबर झुटो होला भनेर। मेरो त्यो बाल सुलभ मनमा के खेल्यो अहिले ठयाक्कै भन्न त म सक्दिन तर…
[सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन। जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।]…२[पीरहरु बटुलेर, रोईरहुँ जस्तो लाग्छ। खुशीहरु समेटेर, हाँसीरहुँ जस्तो लाग्छ।]…२ आँसु आँसु हुन्न जीवन, खुशी खुशी हुन्न जीवन। भेट्यो जसले, उस्तै हुन्छ , रोजे जस्तो हुन्न जीवन।सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन। जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन।[घाम ताप्न पर्खिबस्यो, पानी उसै बर्षिदिन्छ। अँध्यारो मै रमु भन्दा, उज्यालो पो सल्किदिन्छ।]…२ पानी पर्नु पनि जीवन, घाम लाग्नु पनि जीवन। एउटा रोज्यो अर्कै मिल्छ, खोजे जस्तो हुन्न जीवन।सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन। जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो…
science-7-1Download