सीपयुक्त शुक्रबार- सम्भावना र चुनौती

पृष्ठभुमी: २०८० साल बैशाख १२ गते , मङ्गलबार काठमाण्डु महानगरपालिकाले एउटा तामझामका साथ 'पुस्तकविहिन शुक्रबार, शिक्षामा सीप' कार्यक्रम को सुरूवात गर्यो । सुरूमा काठमाण्डु महानगरपालिका मा कक्षा ९-१२ सम्मका विद्यार्थी लक्षित कार्यक्रमले बिभिन्न १० वटा विधामा ९० घण्टाको तालिम संचालन  गरेको र हाल यो कार्यक्रम व्यापक बनाउँदै लागेको छ । ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन्। फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वायरिङ एण्ड इलेक्ट्रिकल), विपद् पूर्वतयारीका लागि भवन निर्माणको…

QUEST-Nepal को सुदूरपश्चिम स्तरीय अभिमुखीकरण सम्पन्न

ललितपुर, २० असोज ! QUEST-Nepal को सुदूरपश्चिम स्तरीय अभिमुखीकरण सम्पन्न भएको छ । विद्यार्थी गुणीय चक्र यस क्यु सी. को महत्व , कसरी सुरु गर्ने ,फाईदा के के हुन्छ ? भन्ने बिषयमा आज सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष देव राज घिमिरेको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा Introduction to SQC/History बिषयमा QUEST-Nepal का सल्लाहकार निराजन अधिकारी , SQC process को बारेमा QUEST-Nepal, National SQC Council का अध्यक्ष सुबर्ण राज केसी ,Present Status/Activities /Curriculum & Text Book बिषयमा महासचिव सिङ्ग लामा , Advantages को बारेमा मास्टर ट्रेनर रबि श्रेष्ठ , QUEST-Nepal, National SQC Council को बारेमा सदस्य सचिव नारायण…

जेसिए स्कुल र काठमाण्डौ विश्व-विद्यालय बीच सहकार्य

जेसीए स्कुल र काठमाडौं विश्व विद्यालय बीच आज एक ऐतिहासिक सम्झौता सम्पन्न भएको छ । यो सम्झौता अनुरूप विद्यार्थीको सिकाइ सुधार गर्नका निमित्त शिक्षक सक्षमता तालिम , अभिभावक शिक्षा , पाठ्यक्रमको व्यापक प्रयोग , शिक्षण बिधि र अन्य व्यवस्थापकीय सुधार गर्नका निमित्त स्कुलले विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ। पहिलो चरण अन्तर्गत विद्यालयको समग्र अवस्थाको आवश्यकता पहिचान , SWOT Analysis , तथा प्रस्ताव निर्माणको कार्यक्रम सम्पन्न भएको छ । आज विद्यालयका प्रिन्सिपल र काठमाण्डौ विश्व विद्यालय स्कुल अफ एजुेकेशनका डिन प्रोफेसर डाक्टर बालचन्द्र लुईटेल बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

CES-Connecting Culture for Global Citizens’

Narayan Prasad Sapkota                               Fellow Researcher, TATA institute of social sciences, Mumbai                                                               The term, Global Citizenship, is an idea that can be traced back to Ancient Greece when Socrates (469-399BC) said he was not an Athenian nor a Greek but a citizen of the world. Now question arises Who is a global citizen? A global citizen is one who is aware that he has a national citizenship and responsibilities in his country of birth, but chooses to place his identity with a global community, by participating in its issues, challenges, and problems through interactions with…

जेसिए स्कुलले कक्षा ११ को स्वागत कार्यक्रम गर्दै

पोखरा- ३२ साउन - पोखराको लेखनाथमा अवस्थित जेसिए स्कुलले यही भाद्र १ गते भब्य रूपमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि स्वागत कार्यक्रम आयोजना गर्ने भएको छ । कक्षा १२का विद्यार्थीको आयोजना तथा संयोजनमा हुने उक्त कार्यक्रम अर्घौ। चोकमा अवस्थित रवि महलमा हुने डाइरेक्टर मुकुन्दप्रसाद वस्तीले जानकारी दिनुभयो । कार्यक्रममा गित संगीतको प्रस्तुती , नृत्य लगायतका मनोरन्जनात्मक कार्यक्रमका साथै फेलोसिप डिनरको व्यवस्था गरिएको छ ।

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैं – यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२को नतिजा ३० गते साँझ ५ बजे सार्वजनिक हुँदै छ कक्षा १२ को नतिजा प्रकाशित हुनासाथ १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा पठाएर वा मोबाईलवाट *1600# डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेवसाइटमा https://neb.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिन्छ।