नेपालको मौलिक कार्यक्रम विद्यार्थी गुणीय चक्र , यस. क्यु सी. को कार्यक्रम संचालन गर्ने संस्था QUEST-Nepalको १५ औँ साधारणसभा सभा मङ्सिर ३० गते पोखराको स्वप्नबाग होटलमा सम्पन्न हुने भएको छ । संस्था को मिति २०८० साल असोज १९ गतेको केन्द्रिय समितिको बैठकले उक्त निर्णय गरेको कार्तिक २० गते नयाँ पत्रिका दैनिकमा प्रकाशित सूचनामा जनाइएको छ । सस्थाको साधारण सभामा बार्षिक प्रतिबेदन प्रस्तुत हुने तथा आगामी बर्षका नीति तथा कार्यक्रम प्रस्तुत भई छलफल पश्चात पारित हुनेछ उक्त साधारणसभामा QUEST-Nepal का व्यक्तिगत सदस्य तथा संस्थागत सदस्य तथा आमन्त्रित सदस्यको उपस्थिती रहनेछ । व्यक्तिगत सदस्य र संस्थागत सदस्यले बार्षिक सदस्यता सकेसम्म…
Uncategorized
Activity-Based Pedagogy- Field Trips
Narayan Prasad Sapkota Educational practicinor What is a Field Trip and Why Take Them? A field trip is defined as any teaching and learning excursion outside of the classroom or a field trip is a structured activity that occurs outside the classroom. It can be a brief observational activity or a longer more sustained investigation or project. Field trips can connect schoolwork with the world, making it tangible and memorable. A field trip stimulates questions and ideas at the beginning or end of a unit. Field trips also provide an experiential "text" for students to study and interrogate. There…
SEE Science-2080 m0del questions
https://anyflip.com/bhgja/mxwc/
QUEST-Nepal को सुदूरपश्चिम स्तरीय अभिमुखीकरण सम्पन्न
ललितपुर, २० असोज ! QUEST-Nepal को सुदूरपश्चिम स्तरीय अभिमुखीकरण सम्पन्न भएको छ । विद्यार्थी गुणीय चक्र यस क्यु सी. को महत्व , कसरी सुरु गर्ने ,फाईदा के के हुन्छ ? भन्ने बिषयमा आज सम्पन्न भएको हो । संस्थाका उपाध्यक्ष देव राज घिमिरेको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा Introduction to SQC/History बिषयमा QUEST-Nepal का सल्लाहकार निराजन अधिकारी , SQC process को बारेमा QUEST-Nepal, National SQC Council का अध्यक्ष सुबर्ण राज केसी ,Present Status/Activities /Curriculum & Text Book बिषयमा महासचिव सिङ्ग लामा , Advantages को बारेमा मास्टर ट्रेनर रबि श्रेष्ठ , QUEST-Nepal, National SQC Council को बारेमा सदस्य सचिव नारायण…
कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैं – यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२को नतिजा ३० गते साँझ ५ बजे सार्वजनिक हुँदै छ कक्षा १२ को नतिजा प्रकाशित हुनासाथ १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा पठाएर वा मोबाईलवाट *1600# डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेवसाइटमा https://neb.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिन्छ।